प्रदेश २ को स्थायी राजधानी जनकपुरका लागि मतदान सुरू

न्युज अफ नेपाल काठमाडौं । देश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो। राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको […]