बागमतीमा बहुमत जुटाउन गठबन्धनलाई सकस, हानेपालाई मनाउने प्रयास

१ फागुन, हेटौंडा । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज काठमाडौंमा बस्दैछ । नयाँ सरकार गठनको विषयमा छलफल गर्न काठमाडौंमा आज बिहीवार दिउँसो बैठक बोलाइएको एक सांसदले जानकारी दिए । बागमती प्रदेश सभामा रहेका ७ दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छन् । नयाँ सरकार विस्तारका […]