प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान पराजित

एजेन्सी – ओपनर काश्यप प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान मुम्बईसँग चौथो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । योसँगै चार एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले ३–१ ले जितेको छ । जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका साईराज पाटिल […]

सम्बन्धित सामग्री

साउदी अरबलाई हराउँदै ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा

समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा साउदीलाई ७२ रनले पराजित गर्दै ओमान सेमिफाइनलमा पुगेको हो ।

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग

विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित

काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो । १ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले […]

यूएईमाथि ओमान ७ विकेटले विजयी

२ फागुन, काठमाडौं । चार देशीय टी-२० क्रिकेट प्रतियोगितामा ओमान विजयी भएको छ । ओमानले युएईलाई ७ विकेटले पराजित गरेको हो । ओमानको जितमा काश्यप प्रजपतिले सर्वाधिक अविजित ६९ रन बनाए । त्यस्तै साइब खान ३४, जितेन्द्र सिंह २२ अयान खान १६ र सन्दीप गउड १२ रनमा अविजित रहे । यस अघि टस हारेर पहिले […]

नेपालद्वारा ओमान पराजित

काठमाडौँ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक […]

नेपालद्वारा ओमान पराजित

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।  ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार ग¥यो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४ रन जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पार...

टी–ट्वान्टी विश्वकपः बंगलादेशको पहिलो जित, ओमान २६ रनले पराजित

काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित निकालेको छ । हिजो (मंगलबार) राति ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ओमानलाई २६ रनले हराउदै गर्दै बंगलादेशले पहिलो जित निकालेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो […]

नेपालको ओमान भ्रमणमा देखिएका पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो । विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न […]

ओमान भ्रमणमा चल्न नसकेका तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो । पहिलोे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो […]

नेपालद्वारा ओमान पराजित

आईसीसी वल्र्डकप लीग–२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङपछि नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो ।मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका हुन् […]