लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट निर्वाचित

काठमाडौं, ९ मंसिर । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ मत प्राप्त गरी विजयी भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । ठाकुरका निकटतम प्रतिस्पर्धी जसपा नेपालका हरिनारायण यादवले १४ हजार तीन […]

सम्बन्धित सामग्री

लोसे लोसपा

पार्टी गठनको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर केन्द्रीय समिति गठनको गृहकार्यमा छन्। उनी एकदुई दिनभित्रै केन्द्रीय समितिको सूची सार्वजनिक गर्ने तयारी रहेको पार्टीका नेताहरूले जनाएका छन्।...

महन्थ ठाकुर संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसमतले पार्टीको संसदीय दलको नेताका रुपमा चयन गरेको हो। ...

महोत्तरी-३ मा महन्थ ठाकुर विजयी

महोत्तरी– महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ हजार ३७५ मत ल्याएका थिए भने यादवले १४ हजार ३२५ मत पाएका छन् ।

महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ । महोत्तरी क्षेत्र नम्बर ३ बाट ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई २ हजार ५० मतान्त्ररले पराजित गर्नुभएको छ । ठाकुरले १६ हजार ३७५ मत प्राप्त गर्नुभएको छ । यादवले १४ हजार ३२५ मत प्राप्त गर्नुभएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं. ४ बाट सिफारिस, सोनल प्रदेशसभामा

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नम्बर ४ बाट सांसदमा सिफारिस भएका छन् । लोसपाको क्षेत्रीय समितिको बैठकले अध्यक्ष ठाकुरसहित चार जनाको नाम प्रतिनिधि सभा सांसदको लागि सिफारिस गरेको हो। उक्त क्षेत्रबाट अध्यक्ष ठाकुरसहित वर्तमान सांसद एकबाल मियाँ, सीताराम गुप्ता र शिवजी साहको नाम सिफारिस गरिएको लोसपा बाराका नेता रमेश सर्राफले […]

प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर

काठमाडौँ- लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको […]

महन्थ ठाकुर मतदान गर्न नजाने, राजेन्द्र महतोले सर्लाही पुगे

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने भएका छन्। सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उनी मतदान गर्न नजाने एक नेताले बताए। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन्। यस्तै सोही पार्टीका नेता राजेन्द्र महतोले  सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनी त्यहाँ पुगिसकेका छन् । उनले

महन्थ ठाकुर डिस्चार्ज

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार भैरहवामा अस्वस्थ भएर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसिटी अस्पताल भर्ना भएका ठाकुर आज डिस्चार्ज भएका हुन् । ठाकुरको रगतमा अक्सिजन कम देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई कुनै गम्भीर समस्या नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज […]

महन्थ ठाकुर र राजेन्द्र महतोबीच शक्ति संघर्ष : कसको पल्ला भारी ?

काठमाडौँ । पटक–पटक संसद् विघटन गर्ने ओली सरकारको समर्थनमा मत बाझिएपछि जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भयो । जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलग्गिएको ६ महिना नबित्दै लोसपामा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पार्टीमा को शक्तिशाली भन्ने होडबाजी सुरु भएको छ । यी दुवै हस्ती अहिले पार्टीभित्र आ–आफ्नै तरिकाले संगठन निर्माण र शक्ति आर्जनमा जुटेका छन् । वरिष्ठ नेता महतो सांगठनिक