हलिउड गायिका रिहाना आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्पको तस्वीर

हलिउडकी चर्चित गायिका रिहाना र उनका प्रेमी रकीले चाँडै  आफ्नो पहिलो सन्तानलाई यो संसारमा स्वागत गर्न लागेका छन् ।  उनीहरू आफ्नो बच्चालाई स्वागत गर्न निकै उत्साहित छन् । रिहानाले हालै बेबी बम्प फ्लान्ट गर्दै फोटोग्राफरहरूलाई धेरै पोज दिएकी छिन् । उनका यी तस्वीरहरू इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । रिहाना आफ्नो प्रेमी रकीसँग न्यूयोर्कको सडकमा हिँडिरहेको देखिएकी थिइन्। रिहानाले गुलाबी रंगको लामो ज्याकेटसहित डेनिम लगाएकी थिइन् ।  यी लभबर्डहरू हातमा हात मिलाएर हिँडिरहेका थिए । रिहानाको अनुहारमा गर्...