काठमाडौँ। भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट-२०८२ सुरु भएको छ। घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौँको घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आमनागरिकलाई लक्षित गरी आयोजना भएको मेला १२ देखि १५ पुससम्म चल्नेछ। फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपालभरका निर्माण व्यावसायी र प्रविधिद्वारा एउटै थलोमा सेवा पाउन सकिन्छ। मेलामा विश्वकै ठूलो इँटालगायत […]
काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा तोकेको छ । आयोगले आइतबार जनाए अनुसार, एक उम्मेदवारले कुल ३ लाख ५० हजार रुपैयाँ सम्म मात्र खर्च गर्न पाउनेछन् । यो सीमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), […]
४ मंसिर २०७९ मा भएको आम निर्वाचनजस्तै कुनै पनि कानुनी प्रावधान परिवर्तन नगरी सरकारले निर्वाचनको तयारी अघि बढाएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा न बेजिल्ला मतदान गर्न पाइनेछ भने न त विदेशमा बस्नेले नै भोट हाल्न पाउनेछन्। यीसहित अघिल्लो निर्वाचनदेखि नै चर्चामा रहेको ‘नो भोट’ पनि कानुन बनाउन नसक्दा गफमै सीमित हुन पुगेको छ। […]
१३ पुस, हेटौंडा । काठमाडौं उपत्यकाभित्र नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि अघि बढाइएको प्रक्रिया रोकिएको छ ।
यातायात व्यवस्था कार्यालय बालाजुले सेवा विस्तारको प्रक्रिया अगाडि बढाउँदै २६ मंसिर २०८२ मा शिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । …
काठमाडाैं। गत भदौ २९ गते हुने भनिएको एनएसजेएफ स्पोर्टस अवार्ड यहि पुस २३ गते पोखरामा आयोजना हुने भएको छ। जेनजी आन्दोलनका कारण स्थगित भएको २२औं संस्करणको अवार्ड पुस २३ गते पोखरामा हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको […]