चुनावी माहोलमा नेपाली काँग्रेस सिन्धुपाल्चोक

सिन्धुपाल्चोक- नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । काँग्रेस अधिवेशन शनिबार मध्यान्ह १२ बजेबाट सरू भएको हो ।अधिवेशन सुरु भएसंगै आजै  मतदान  हुने नेपाली काँग्रेस सिन्धुपाल्चोक आयोजक कमिटीले जानकारी दिएको छ  ।  नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औँ जिल्ला अधिवेशन लागि  हिजो पदाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका थिए  । उम्मेदवारीको रुपमा सभापति पदको लागि […]

सम्बन्धित सामग्री

सुजातालाई सांसद तामाङको सहयोग

काठमाडौं, २२ श्रावण । सांसद कृष्णकुमार तामाङ (समीर) ले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारनिवासी सुजाता दुलाललाई सान इन्टरनेशनल कलेज हाडीगाउँमा भर्ना गरेर उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि व्यवस्थापन गरेका छन्। सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद तथा नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव सांसद तामाङले छात्रा दुलाललाई गत […]

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट मोहनबहादुर बस्नेतको नाम सिफारिस

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष तर्फबाट चुनाव लड्न मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।त्यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोक–१ को प्रदेशसभा तर्फको २ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ भने २० जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा तर्

जिसस सिन्धुपाल्चोक : काँग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन

जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।  एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति  भएको काँग्रेस  जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ  । ती दुई दलका बीच गठबन्धन

काँग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनित (नामावली)

नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तवहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं रहेका छन् । यस्तै अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं

सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिर

काँग्रेस नेता तामाङद्वारा पार्टी परित्यागको घोषणा, नेतृत्वलाई लगाए यस्ता आरोप

नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता तथा पार्टीको तर्फबाट  बाह्रविसे नगरपालिका–२ का अध्यक्ष बमबहादुर तामाङले पार्टी परित्यागको घोषणा गरेका छन् ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै तामाङले सिन्धुपाल्चोक काँग्रेसमा व्यक्तिवादी सोच हावी भएको तथा पार्टीको लागि सँधै राम्रो गर्दा पनि सधै अपमानित भएर बस्न आफूलाई नैतिकताले नदिएको बताएका छन् । ‘पछिल्लो केही वर्ष यतादेखि नेपाली काँग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको छ । पार्टीले आम जनचाहना विपरीत एमसी

सिन्धुपाल्चोक काँग्रेस सभापतिमा दुई उम्मेदवारको प्रतिस्पर्धा

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं। १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् । काँग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सबै तयारीसहित समय […]

सिन्धुपाल्चोकमा काँग्रेस निर्वाचन : प्रदेश २  ‘क’ सभापतिमा गिरी विजयी

नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा  ‘क’ को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन्  । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क

नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना द्वारा जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक, जेठ २२ । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले काभिड १९ को महामारी विरुद्ध लड्न स्वास्थ्य समाग्रीसहित खाद्यान्न समागी वितरण गरेका छन् । काभिड १९ को महामारी विरुद्धको हाम्रो अभियान अन्तर्गत सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको […]