खोटाङ– कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार प्रदान गरिएको हो । मङ्गलबार आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा […]
काठमाडाैं। जारी टी-२० विश्वकप अन्तर्गत आज पहिलो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको यस खेलमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। अब दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको छ। यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
Khotang. The Kanakakumari Pokharel Memorial Foundation has awarded six outstanding female health volunteers and four outstanding female students from Rawabesi Rural Municipality with cash prizes.The recipients were each given NPR 7,000 from a permanent fund of NPR 700,000 established in memory of the late Kanakakumari Pokharel, mother of former Minister of Education, Science and Technology Girirajmani Pokharel, and her elder brother, Doramani Pokharel.At a program held here on Tuesday, Samjhana Thapamagar, Indra Pariyar, Lankamaya Magar, Shivakumari Pandey, Pramila Thapamagar, and Nirmala Shrestha were presented with the Outstanding Female Health Volunteer Award.Similarly, Nabina Magar studying in Grade 11 and Lalita Shrestha,...
काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार एकसय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार पाँचसय रुपैयाँ कायम रहेको थियो । यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले […]
हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गर्ने तयारी गरेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा निर्वाचन आचारसंहिताका कारण रोकिएको छ । सरकारले निर्णय नगरेपछि बुधबार (आज)देखि लागू गर्ने गरी आन्तरिक तयारी पूरा गरेको हिमालयको योजना स्थगित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निर्वाचन आचारसंहिताका कारण सरकारले यो विषयमा निर्णय अघि […]
Baglung. Even as the nation is consumed by election fervor, Tigrapani village in Baglung remains peaceful. The villagers are carrying on with their daily routines. The biting cold persists until the last week of Magh, making life difficult in the mornings and evenings.As the month of Falgun approaches, locals are busy plowing fields, transporting manure, and planting potatoes. While the market areas of Baglung are heated by the election atmosphere, the citizens here show no interest.Most residents are unaware of the exact date of the upcoming House of Representatives election, only having heard that one is taking place. Tigrapani, marginalized...