सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा 'लाइफ इन एल ए' सँगै 'धाकड' र 'भुल भुलैया २'

काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'लाइफ इन एल ए' तथा दुईवटा बलिउड फिल्म 'धाकड' र 'भुल भुलैया २' ले एकसाथ प्रदर्शन थालेका हुन्। सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको नेपाली फिल्म 'लाइफ इन एलए'ले हलमा अत्यन्त न्यून शो पाएको छ। पढाइ तथा रोजगारका शिलशिलामा विदेशमा रहेका नेपालीहरूको कथा रहेको फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विष्ट, व्यास बिसु लगायतका लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। प्रिमि