ए डिभिजन लिगः पाँचौ चरणको खेल सकिँदा पुलिसले पहिलो अंक जोड्यो, मनाङको अपराजित यात्रा कायमै

काठमाडौं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणको खेल सकिँदा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पाँच खेलमा पहिलो अंक जोडेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा एनआरटीका सन्जिव बिष्टले ६४औं मिनेटमा गोल गर्दै टिमलाई […]

सम्बन्धित सामग्री

'ए' डिभिजन लिग: संकटा शीर्ष चारमा, जावलाखेललाई अंक

पुलिस टिम त्यस्तो रहेन, जस्तो पहिले रहने गरेको थियो । नत्र एक गोलले पछाडि रहेको स्थितिमा पुलिस मज्जाले खेलमा फर्कन सक्षम हुन्थ्यो । अनन्त थापाले खेल्ने बेला यस्ता अनेक खेलका उदाहरण छन्, जहाँ पुलिसले पछाडि रहेको स्थितिबाट खेल पल्टाएको छ । तर यिनै थापा प्रशिक्षक हुँदा पुलिस संकटाविरुद्ध के एक गोलले पछाडि पर्‍यो, परेको पर्‍यै भयो । यो हारले अहिलेको लिगमा पुलिसको अपराजित यात्रा टुंगिएको छ ।

ए डिभिजन लिग: पाँचौ चरणको खेल सकिँदा मनाङ शीर्षस्थानमा, अार्मी दाेस्राे

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ चरणको खेल सकिएको छ । पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् । मनाङ पाँचवटै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ खेलमा जित र एक खेलमा बरबारी गरेको आर्मी १३ अंक सहित दोस्रो स्थानमा छ । प...

ए डिभिजन लिग : दोस्रो चरणको खेल सकियो

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल सकिएको छ । दोस्रो चरणको खेल सकिँदा तीन वटा टिमले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्री स्टार, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र तेस्रो स्थानको संकटा क्लबले मात्र दुवै खेलमा जित निकाल्दै ६ अंक जोडेका हुन् । थप ...