प्रचण्ड यसकारण एमसीसी पारित गर्ने पक्षमा आउँदै

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना बोल्ड कदमहरुका कारण चर्चामा आउने गर्छन् । उनले कतिपय अवस्थामा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि बोल्ड निर्णय गर्ने भएका छन् । उनले एमसीसी पारित गर्नेबारे महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ । माओवादीभित्र एमसीसी संशोधनविना पारित गर्न […]

सम्बन्धित सामग्री

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्। आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु […]

एमसीसी पारित गरेर देश र संविधान बचायौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित गरेर देश र संविधान बचाएको बताउनुभएको छ । आज पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभएको हो । एमसीसी पारित गर्न सघाउने निर्णय गरेपछि पार्टीभित्र समेत समस्यामा …

ओली सत्तामा फर्किने र निर्वाचनमा पराजयको भयले प्रचण्ड एमसीसी पारित गराउन राजी भए

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयको रस्साकस्सीपछि एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । धेरैले उनी एमसीसीको पक्षमा उभिन सक्दैनन् भनेर अड्कलबाजी गरेका थिए । तर, पार्टीभित्रको एमसीसीविरोधी जनमतलाई समेत विश्वासमा लिएर दाहालले एमसीसीको पक्षमा मतदान गर्ने भनेर पार्टीबाटै आधिकारिक निर्णय गराएका छन् । योसँगै सत्ता गठबन्धन […]

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]

एमसीसी पारित गर्न अमेरिकाको दबाबले सत्ता गठबन्धन नै संकटमा

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।उता प्रधानम

देउवासँगको भेटमा प्रचण्ड–नेपालको एक स्वर : यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला प्रचण्ड र नेपालले एकै स्वरमा आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् । &...

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौँ, २० माघ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमसीसीबारे तत्काल निर्णय गर्न कठीन छ। एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेको छ। ती बुँदाहरुलाई संसोधन गरेर हुन्छ या कसरी […]

संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

धनगडी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस […] The post संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]