इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास

३१ वर्षीय स्टोक्सले आफ्नो अन्तिम एकदिवसीय खेल मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछन् । १ सय ३ एकदिवसीय खेल खेलेका उनले घरेलु मैदानमा नै आफ्नो एकदिवसीय करियरको समापन गर्न लागेका हुन् ।