बैंकिङ सेवा स्थगित नहुने

नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित नहुने जनाएको छ ।प्रमुख जिल्ला अधिकारीहरूको निर्णयले काठमाडौं उपत्यकाभित्र बिमा, सहकारीजस्ता सेवा स्थगित भइसकेको समयमा बैंकिङ सेवा भने रोक्न नसकिने राष्ट्र बैंकले जनाएको हो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा स्थगित गर्ने विषयमा सोच्न नसकिने भन्दै बरु राष्ट्र बैंकले वैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको अधिनमा रहेर स्वास्थ्य […]