जुम्लामा माओवादी केन्द्रबाट उम्मेदवार दोहोरिन नपाउने

१८ वैशाख, जुम्ला । जुम्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एउटै पदमा दोहोर्‍याएर उम्मेदवार नबनाउने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो । आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने […]

सम्बन्धित सामग्री

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान

जुम्लामा अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरिएको छ । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनका क्रममा उनीहरुलाई सम्मान गरेको हो । मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले विद्यमान जातीय विभेदलाई तोडेर...

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि

जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गर्नुभएको छ । यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाउनुभएको छ । त्यस्तै एमालेका रतननाथ […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिनुभयो । प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ […]

जुम्लामा चुनावी अभियान अघि बढाउँदै ज्ञानेन्द्र शाही

काठमाडौं, ४ भदौ । चुनावको मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र पुगेका छन् । शाही काठमाडौंमा उम्मेदवारी घोषणा गरेपछि चुनावी गतिविधि बढाउन जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् ।   गत स्थानीय निर्वाचनमा जुम्लाका […]

जुम्ला पुगेर ज्ञानेन्द्र शाही चुनावी अभियान अघि बढाउँदै

चुनावको मिति नजिकिएसँगै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र केन्द्रीत भएका छन् । उनी काठमाडौंमा उम्मेदवारी घोषणा गरेर आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् । गत स्थानीय निर्वाचनमा जुम्लाका आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । तर, अहिले जिल्लामा अन्य

जुम्लामा काँग्रेस पाँच,  माओवादी दुई पालिकामा निर्वाचित

जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक  भएको छ ।  मत परिणाम अनुसार जिल्लामा नेपाली काँग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्  ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष काँग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित

जुम्ला,५ जेठ । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र) ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । […]

भागबन्डा नमिल्दा चुनावी गठबन्धन टुट्यो

जुम्लामा गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागबन्डामा सहमती नभएपछि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टीबीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको छ । आईतबार अन्तिम समय सम्म पनि बैठक बस्दा भागबन्डा नमिलेपछि गठबन्ध […]

जुम्लामा गठबन्धन गर्ने सहमति

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले माथिको निर्णय र निर्देशनअनुसार जुम्लामा तालमेल गर्ने बताउँदै आएका छन् । नेपाली काँग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा आइतबार बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने केन्द्रीय निर्णय अनुसार जुटेका हुन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । ‘अलोकतान्त्रिक शासनशैलीबाट उत्पन्न भइराखेको जटिल अवस्थालाई केन्द्रीय ग

जुम्लामा तीन दलका १३० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जुम्लामा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जनाले नेकपा माओवादी केन्द्र रोजेका छन् । नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा सांसद गजेन्द्रबहादुर महतका अनुसार उनीहरु सबै तीलागुफा गाउँपालिकाका हुन् ।बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो । त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेको उनको भनाइ छ । नवप्रवेशीहरुलाई सांसद महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।उनीहरुले माओवादी केन्द्र नै