भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

काठकमन्डाैं / विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो । भ्रमण... The post भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्। फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे स्वदेश फर्किएका छन्। उनी शुक्रबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्।...

स्वदेश आइपुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन्। ३ दिनको भारत भ्रमण सकेर प्रचण्ड आइतबार बेलुकी स्वदेश आइपुगेका हुन्। ...

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा गत शुक्रबार...

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि उहाँले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

स्वदेश फर्किंदाको खुसी (फोटो फिचर)

काठमाडौं : नेपालीका महान् चाड विजयादशमी तथा तिहार नजिकिँदै गर्दा रोजगारीको खोजीमा विदेशिएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्।वर्षौंसम्म परिवारसँग छुट्टिएका नेपाली परिवारसँगै चाडवाड मनाउन स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेको भीड बढ्न थालेको छ।

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.