डडेल्धुरामा देउवा र मल्लबीच टक्कर : ६  मतले देउवा अगाडि, सागर ढकाल तेस्रो स्थानमा

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झिनो मतले अगाडि छन् । एक सय ११ मत गणना हुँदा देउवाले ४८ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेस (विपी) का कर्णबहादुर...

सम्बन्धित सामग्री

एक्लै लडेर २८ हजार मत त्याउने देउवाले गत निर्वाचनमा पाएको मत गुमाए

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गरे। दुईबीच १२ हजार ४९२ मतान्तर छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सात हजार ५३५ मतमै चित्त बुझाए। […]

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि, सागर ढकाल पछ्याउँदै

काठमाडौं,७ मंसिर । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ मत प्राप्त गरेका छन् । उनी सुरूआती चरणबाट नै अग्रस्थानमा छन् । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आएका छन् । […]

डडेल्धुरामा देउवा अघि, सागर ढकाल निकै पछि

डडेल्धुरा । डडेल्धुरमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले मतगणनामा अग्रता कायमै राख्नु भएको छ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १९ हजार ५९६ मतगणना हुँदा काँग्रेसका उम्मेदवार देउवाले ९ हजार ७७३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनु भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत ल्याउनु […]

सागर ढकाल भन्छन्– देउवाले जिते पनि मैले जिते जस्तै हो

डडेल्धुरा :  स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।मंगलबार बिहान फेसकुब लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। स

दोब्बर मतले देउवा अगाडी

डडेल्धुरा, मंसिर ६ । डडेल्धुरा प्रतिनिधिसभा गणना ११८५९ शेरबहादुर देउवा (नेपाली काँग्रेस)–६०२८ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–१७१८ सागर ढकाल (स्वतन्त्र)–२९५९ बदर ७४६

डडेल्धुरामा देउवा २३९ मतसहित अगाडि, सागर ढकाललाई ९७ मत

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएकाे छ । ५ सय मत गन्दा देउवाले २३९ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ । अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

प्रधानमन्त्रीको गृहजिल्लामा ५६ प्रतिशत मत खस्यो !

डडेल्धुरा : प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ मत खसेको हो।'हामी पूर्वविवरण संकलन गर्दै छौँ,' उनले भने, '५६ प्रतिशत मत खसेको अनुमान गरिएको छ।' प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन

डडेल्धुरामा प्रधानमन्त्रीलाई स्वागत गर्न सागर ढकाल माला लिएर लाइनमा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ । देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुग्नुभएको हो । उहाँ डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रममा सहभागी हुनुहुनेछ । देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ । देउवाको खरो आलोचना गर्ने र उहाँकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ । अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउ...

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाकाे स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

धनगढी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसाे हेलिकाेप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सदरमुकाममा आयाेजित […]