तिहारलाई लक्षित गरी सिमकोटमा बेलुकाको लोडसेडिङ हटाइयो

सिमकोट – सदरमुकाम सिमकोट बजार क्षेत्रमा बेलुकाको समयमा हुँदै आएको लोडसेडिङ हटेको छ। तिहारलाई लक्षित गरी हिल्दुम विद्युत वितरण केन्द्रले जेनेरेटर सञ्चालन गरेर लोडसेडिङ हटाएको हो। केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले तिहारभरि दैनिक बेलुका दुई घण्टा जेनेरेटर सञ्चालन गरेर लोडसेडिङ हटाइएको बताए। यद्यपि, बिहानको लोडसेडिङ भने कायमै छ। हाल केन्द्रको पावर हाउसबाट २ सय किलोवाट र […]

सम्बन्धित सामग्री

क्रिसमसलाई लक्षित गर्दै च्यारीटेबल सेलिब्रेसन हुने

आगामी नयाँ बर्ष र क्रिसमसलाई लक्षित गर्दै विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। डिसेम्बर २ का दिन सोल्टी नोटमा हुने उक्त क्रिसमस बजार च्यारीटेबल सेलिब्रेसन हो।...

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ।...

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

रेडिटमा कर्मचारीलाई लक्षित गरेर फिशिङ आक्रमण

रेडिटमा कर्मचारीहरुलाई लक्षित गरेर फिशिङ आक्रमण सञ्चालन गरिएको छ । यस फिशिङ आक्रमणमा रेडिटका कर्मचारीहरुको क्रेडेन्सियल चोरी गरिएको थियो । सो आक्रमण फेब्रुअरी ५ मै गरिएको थियो तर अरु मान्छेहरुले यसको बारेमा अहिले मात्रै थाहा पाएका छन् । सबै कर्मचारीका लागि लक्षित गरी आक्रमण गरिएता पनि एक कर्मचारी मात्रै यस आक्रमणमा प्रभावित भएका थिए । उनले पनि चाँडै नै यस आक्रमणलाई...

असोजबाट चाडपर्व लक्षित  बजार अनुगमन हुने

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रक

आठराई गाउँपालिकाले अघि सार्यो युवा लक्षित कार्यक्रम

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारिरहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष

मेगा क्यापिटलको कर्मचारी लक्षित योजना

मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गरी योजना ल्याएको छ।

चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रधानमन्त्री […] The post चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता

आउँदै गरेका बडादसैँ, तिहार छठलगायत चाडपर्वलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतका कार्यालयले पसल अनुगमनलाई तीव्रता दिएको छ ।

लक्षित वर्गका चार सय जनालाई बाख्रा वितरण

सिमकोट – कार्यक्रमका लागि छनोट भएका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएको छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रमअन्तर्गत चार सय ४० घरधुरीका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका लक्षित वर्गका सदस्य टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर […]