सन्दीपमाथि प्रहरीले थाल्यो निगरानी, सामान्य रूपमा बोलाएर आउने सम्भावना न्यून

काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारे बियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुङ्गो छैन। उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दै छ। सिपिएल आगामी अक्टोबर १ सम्म […]

सम्बन्धित सामग्री

सुस्माको शव तारेभिरमा फेला, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंबाट हराएकी कक्षा १२ मा अध्ययनरत सुस्मा लामाको शव तारेभिरमा भेटिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।...

ललितपुर नगर प्रहरीले फेरि बोक्न थाल्यो लठ्ठी

७ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले ३ वर्षपछि फेरि लठ्ठी बोक्न थालेको छ । सीताराम हाछेथु प्रमुख बनेर आएपछि नगर प्रहरीले लठ्ठी बोक्न छाडेर नमस्कार गर्ने गरेको थियो । ‘फुटपाथ पुलिस होइन, सिटी पुलिस हो’, भन्दै ललितपुर नगर प्रहरीले लौरो बोक्न छाडेको थियो । तर ३ वर्षपछि फेरि संविधान दिवसको अवसर पारेर महानगरले […]

प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धन

काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । आत्मदाहअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न व्यक्तिहरुले आफूलाई आत्मदाहको लागि बाध्य बनाएको उल्लेख गरेका थिए । सोही आधारमा प्रेमप्रसादको परिवारले प्रहरीमा […]

टिकटकबाट जुवा खेलाउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने कार्यमा संलग्नलाई पक्राउ गर्न थालेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने ४ जनालाई

रवि लामिछानेको नागरिकताबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नगरिकता विवादका विषयमा परेको उजुरीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। लामिछानेको नागरिकता विवाद सम्बन्धमा गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आएको पत्र प्रशासन कार्यालयले प्रहरीमा पठाएको हो। जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उक्त पत्र प्रहरीसमक्ष पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी […]

रविको नागरिकताबारे काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

१६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान थालेको छ । लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो […]

म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थाल्यो

काठमाडौं।शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिएपछि आज सेयर कारोबार बन्द भएको छ।कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव हुन थाल्यो। म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थालेको छ। बैंकको ब्याजदर वृद्धि भएसँगै आक्रोशित व्यवसायीले बैंकको ऋण भुक्तानी रोक्न थाले। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन्।

इमरान खानमाथि प्रहरीले थाल्यो अनुसन्धान

पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्र

ललितपुरको नगर प्रहरीले विद्युतीय स्कुटरबाट थाल्यो गस्ती

५ साउन, काठमाडौं । ललितपुरको नगर प्रहरीको ‘क्विक रेसपोन्स टिम’ले विद्युतीय स्कुटरमा गस्ती थालेको छ । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गरेर गस्तीको शुभारम्भ गरे । अहिलेसम्म नगर प्रहरीले साइकलमा गस्ती गर्दै आएको छ । महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेको हो । ‘सवारीमा जाम हुन्छ, […]

मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ । उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ । मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः