इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।
एक सूचना प्रकाशित गर्दै आस्पानले इलाम, विराटनगर खोटाङ, गाइघाट, इनरूवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगोलीमा कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको...