बटेश्वर गाउँपालिकाको योजनामा सेटिङ

२२ चैत, जनकपुरधाम । बटेश्वर गाउँपालिका—१ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे ब्लक बनाउँदा बनाउँदै छाडिएको छ (हेर्नुहोस माथिको तस्वीर) । यो अधुरो काम आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले गरेको हो । उसले यो कामको ठेक्का ४६ लाख ५० हजारमा लिएको थियो । तर अहिलेसम्म काम पूरा भएको छैन । काम पूरा नभए पनि गाउँपालिकाका लेखा अधिकृत […]