२० लाख रुपैयाँको लोभमा दम्पत्तिले गरे साथीको हत्या

नवलपरासी, २७ माघ । नवलपरासीको रामग्राम नगरपालिका–९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा गत माघ ८ गते भेटिएका विजय चौधरीको हत्यारा पक्राउ परेका छन् । चौधरीको हत्यामा सम्लग्न उनकै साथी राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो । आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ परेकी छिन् । आलम दम्पत्ति मिलेर […]

सम्बन्धित सामग्री

मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

सुनसरी । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् । राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा […] The post मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....