डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२० चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि […]

सम्बन्धित सामग्री

डोटी जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो

धनगढी– आइतबार साँझ साढे सात बजेतिर डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोला बहादुर रावलले दिएको जानकारीअनुसार पूर्वीचौकी गाउँपालिका १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा खेम […]