मेयर कप : सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्द अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा, दशरथचन्द नगरपालिका-४ खलंगा र दशरथचन्द नगरपालिका-१० बाराकोट सेमिफाइनल पुगिसकेका छन्।दशरथचन्द नगरपालिका-५ ले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ७२ रनले हरायो। १ सय ५८ रनको लक्ष्य पन्छाएको नागार्जुन १६ दशमलव

सम्बन्धित सामग्री

भेट्रान्स कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । एफडी खुमलटार, झापा र एसएनकेसीले शुक्रबार आ–आफ्नो खेल जित्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा एफडी खुमलटारले फ्रेन्ड्स क्लब भेट्रान्सलाई ५–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । एफडी खुमलटारले...

टी-२० क्रिकेट : सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी तेस्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा दनपा ६ थालिगडा  अन्तिम चारमा पुगेसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो।  यसअघि दनपा, ११ नागार्जुन, दनपा ४ खलंगा र दनपा १० बाराकोट सेमिफाइनल ...