छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कञ्चनपुर, सर्लाही र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा मंगलबार बेलुकी गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको […]