प्रचण्डको राजनीतिक प्रतिवेदनः कार्यकर्तालाई १५ दिन श्रम अनिवार्य, स्वीकार गरे तीन गल्ती

काठमाडौँ – माओवादी केन्द्रले वर्षमा कम्तिमा १५ दिन सबै तहका कार्यकर्ताले श्रम गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्तालाई श्रमसँग जोड्ने नीति अन्तरगत कम्तिमा १५ दिन श्रम गर्नुपर्ने प्रस्ताव गरिएको छ। एक वर्षमा कम्तीमा १५ दिन पार्टीका नेता कार्यकर्तालाई श्रम गर्नुपर्ने र त्यसको विवरण […]