दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव, भूकम्पपीडितलाई सघाउन आह्वान, उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री,  हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरेलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री […]