कोपा डेल रे फुटबलमा रियल मड्रिड विजयी

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अल्कोयानोलाई ३–१ ले पराजित गरेको हो। रियल मड्रिडका लागि ३९ औँ मिनेटमा मिलिताओ, ७६ औँ मिनेटमा एसेन्सिओले गोल गरे। ७८ औँ मिनेटमा अल्कोयानोका फिगुएरासले आत्मघाती गोल गरेका हुन् । अल्कोयानोका लागि ६६ औँ […]

सम्बन्धित सामग्री

कोपा डेल रे : रियल मड्रिड सेमिफाइनलमा प्रवेश

एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । http://www.adbl.gov.np बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३–१ ले हराएको हो । निर्धारित समयमा एट्लेटिकोका अल्भारो मोराटा र रियल मड्रिडका रोड्रिगोले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको हो । […]

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता बाट बाहिरिएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनको दोस्रो लेगमा रियल मड्रिड लेगानेससँग २–१ ले स्तब्ध बनेको हो।

रोनाल्डो विनाको खेलेको रियल मड्रिडको संघर्षपूर्ण जित

रोनाल्डो बिना खेलेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ। बिहिबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गर्दै रियल मड्रिडले जित निकालेको हो । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले गए राति कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा…

रियल मड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रियल मड्रिड बराबरीमा रोकियो, तर पुग्यो क्वाटरफाइनलमा

पुस २७ – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलम...

रियल मड्रिडको सहज जित, तीन महिनामा बेलको पहिलो गोल

पुस २१ – स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल म...