नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक आइसिसी विश्वकप विजेता टोली वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग बिहीबार खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले पहिलो पटक आफ्नो क्रिकेट इतिहासमा कुनैपनि विश्वकप विजेता टोलीसँग […] The post नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै first appeared on Hamro Khelkud.