इनारबाट तानेको धमिलो पानी भर्दैै भक्तपुरका महिला

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौँसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न वाध्य छन् । तस्बिरः लक्ष्मी गारु÷रासस

सम्बन्धित सामग्री

भेरीको धमिलो पानी खान बाध्य नाम्रावासी

सल्यान : वर्षा होस् या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी खानुपर्ने बाध्यता छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रावासीका लागि खानेपानी भनेकै भेरीमा बग्ने पानी हो।तीन वर्षअघि निर्मित खानेपानी योजना बिग्रिएपछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका छन्।खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क.को भनाइ छ।कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्

मेलम्चीमा बाढी आएपछि सुरुङमा पानी हाल्न बन्द

१९ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पथान्तरण बन्द गरिएको छ । मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बढी अएपछि सोमबारदेखि मेलम्चीको सुरुङमा पानी हाल्न रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाका निर्देशक प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत हप्ता दिनभर सुरुङमा पानी हाल्ने र रातमा बन्द गर्ने गरिएको थियो […]

एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता

काठमाडौँ – केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ । दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता […]

शिक्षण अस्पतालमा धमिलो पानी

यो समस्या दुई महिनादेखि देखिएको भए पनि अस्पताल प्रशासनबाट स्थायी समाधान आउन नसकेको अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले बताए। उनका अनुसार पुरानो पानीको स्रोत अस्पतालको नयाँ भवन निर्माणसँगै बन्द भएपछि नयाँ ठाउँबाट निस्केको पानीमा धमिलो पहेंलो लेदो पान...

कहिले आउला बागलुङमा पानी ?

कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न

कहिले आउला बागलुङमा पानी

काठमाडौँ,१ साउन । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा […]

धमिलो पानी पिउनुपर्ने बाध्यता

सिमकोट – कर्णाली नदी छेउछाउका होटल व्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन्। स्वच्छ खानेपानीको व्यवस्था नहुँदा अन्य विकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुुपर्ने बाध्यता आइलागेको हो। पैदल यात्रुुले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुुपर्ने बाध्यता रहेको बताए। असारको बेला गर्मी धेरै […]

मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने

काठमाडौँ– मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।  बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका […]

मेलम्ची सुरुङको ढोका बन्द गरियो, अब पानी वर्षापछि मात्रै आउने

मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो । बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।  मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत ह

एक घण्टा हिँडेर ल्याएको धमिलो पानी खान बाध्य छन् हुम्लाको तुम्कोटवासी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् ।