पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा – प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन्। बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन […]