प्रत्येक विकेटमा २५ हजार

काठमाडौं– नेपाली क्रिकेट टोलीको हौसला बढाउन अर्ना बियरले विभिनन पुरस्कार घोषणा गरेको छ । सोमबार (आज) बाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका लागि अर्ना बियरले विभिन्न पुरस्कारहरू घोषणा गरेको हो । खेलमा नेपाली टोलीका खेलाडीलाई प्रति विकेट २५ हजार रुपैयाँ दिने अर्ना बियरले बताएको छ । त्यस्तै प्रतिमेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना […]