कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ ।  संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।  त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा […]

सम्बन्धित सामग्री

ठूला कर्मचारीको बदमासी : आफैं तलब बढाइमाग्ने, आफैं निर्णय ठोक्ने

२३ साउन, काठमाडौं । तलब वृद्धि असमान भएको भन्दै नायब सुब्बाहरुले सोमबार ‘पेन डाउन’ गरे । भोलि मंगलबार कार्यालयमा अनुपस्थित हुने उनीहरुको घोषणा छ । सरकारले बजेटमा राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । तर, अर्थ मन्त्रालयले १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव तयार पारेको डकुमेन्ट चुहिएपछि नायब सुब्बाहरु […]

सीपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...

कर्मचारीको तलब १५% वृद्धि

सरकारले आगामी साउनदेखि लागू हुने गरी निजामती कर्मचारीको तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छ । खाइपाई आएको महँगी भत्ता यथावत् राखेर सुरु स्केलका आधारमा तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँ महँगी भत्ता बढाएको थियो । बजेट वक्तव्यअनुसार निजामती, सेना, प्रहरी, शिक्षकलगायतका कर्मचारीको तलब वृद्धि भएको हो ।

स्वास्थ्यका कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।

१५ प्रतिशत वृद्धि हुँदा कसको कति पुग्छ सरकारी कर्मचारीको तलब ?

नेपाल सरकारले सरकारी कर्मचारीको तलब स्केल १५ प्रतिशतले बढाएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब वृद्धि भएको बताएका हुन् ।तलब वृद्धि भएपछी मुख्य सचिवले हाल खाईपाई आएको ६७ हजार १ सय ४० मा १० हजार ७१ थपिएर ७७ हजार २ सय ११ पुग्नेछ । त्यस्तै सचिवको तलबमा ९ हजार ४०२ वृद्धि भएर ७२ हजार ८२ पुग्नेछ । सचिवले हाल ६२ हजार ६८० खाईपाई आइरहेका थिए । बढेको तलबअनुसार ४९ हजार ३८० खाइरहेका सहसचिवको तलबमा ७ हजार ४०७ वृद्धि भएर ५६ हजार ७८७ पुग्नेछ । त्यस्तै हाल ४२ हजार ३८० खाइरहेका उपसचिवको तलब बढेर ४८ हजार ७३७ पुगेको छ । त्यस्तै ३७ हजार ९९० खाइरहेका शाखा अधिकृतको तलब ४३ हजार ६८९ पुगेको छ भने ३० हजार २०० पाइरहेका नायब सुब्बाको तलब बढेर ३४ हजार ७३० पुगेको छ । खरदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०२ पुगेको छ । बढेको तलब साउन १ गतेबाट लागू हुनेछ ।

स्वास्थ्यका कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, महँगी भत्तालाई निरन्तरता

नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।

कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुनेगरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको...