बेलायतमा बस्ने रविन्द्रले गरे राउटे समुदायलाई सहयोग

सल्यान : कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने राउटे समुदायलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री दिइएको छ। बेलायतको लन्डनमा बस्ने नेपाली रविन्द्रजंग लामिछानेले यसका लागि आर्थिक सहयोग गरेका हुन्।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राउटे समुदायलाई शुक्रबार करिब ४ लाख रूपैयाँ बराबरको उपभोग्य सामाग्री हस्तान्तरण गरे। अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बस्दै आएका राउटेलाई उनीहरूकै बस्तीमा पुगेर उनले सामाग्री हस्तान्तरण गरे।राउटे समुदा