रातोपाटी ब्रिफिङ : प्रदेशमा सरकार बनाउन र केन्द्रमा जोगाउन दौडधुप

काठमाडौं । आज मिति २०७९ पुस महिनाको २१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. विश्वासको मत माग्दै प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

सम्बन्धित सामग्री

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ- चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । बालुवाटारमा बसेको बैठकमा विदेश भ्रमणबारे पार्टीका नेताहरूलाई जानकारी गराएको सचिव दिनानाथ शर्माले बताए । प्रचण्डको भनाई उदृत गर्दै सचिव शर्माले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा […]

हतारमा सरकारको लतार, विमान दुर्घटनापछि के-के भयो?

काठमाडौं: आइतबार यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारको पहिलो एक्सन थियो- ब्रिफिङ लिने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रमा पुगे, दुर्घटनाको जानकारी लिए। दुर्घटना हुनसाथ पोखरा जाने र मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउने निर्णय गरे प्रचण्डले। आकस्मिक बैठक बस्यो तर पोखरा जाने योजना स्थगित…

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ मंसिर १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा सरकार गठनका लागि दलहरू छलफलमा, लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा विवाद, सशस्त्र प्रहरीमा दरबन्दी थप्न प्रस्ताव, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, स्याङजाको एउटा मतदान केन्द्रमा अस्वाभाविक मतदान, बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित, अन्तरघातील

समाजवादीसँगै चुनावी तालमेल असहज भयो : प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग समेत चुनावी तालमेल असहज भएको ब्रिफिङ गरेका छन्। पाँच दलीय गठबन्धनले केन्द्रमा गरेको निर्णय जिल्ला तथा स्थानीय तहमा कार्यान्वयन गर्न आनाकानी भइरहेका बेला दाहालले सबै ठाउँमा गठबन्धन हुने संभावना नरहेको बताएका हुन्। चुनावी समीक्षाका लागि नेताहरुसँगको बैठकमा दाहालले सबै दलले बलियो गरी दाबेदारी प्रस्तुत गरिरहेको […]

रातोपाटी ब्रिफिङ : माओवादीमा चर्कियो विवाद, केन्द्रीय समितिमा घमासान

आज मिति २०७८ साल फागुन १९ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ :१. माओवादीमा विवाद चर्कियोएमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छै

माओवादीको राजनीतिक विश्लेषण : समर्थन फिर्ता लिँदा ओलीलाई सजिलो

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र स्पष्टीकरणको डण्डा चलिरहेका बेला मंगलबार दिउँसो पेरिस डाँडामा नेकपा माओवादी केन्द्रको बैठक बसिरहेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण सुनाए ।बैठकमा लिखित राजनीतिक प्रस्ताव प्रस्तुत नगरे पनि प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मौखिकरुपमै टिप्पणी गरेको बैठकमा सहभागी एक नेताले बताए । विश्लेषणका क्रममा प्रचण्डले केन्द्रमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए ।तीन द