रश्मिका मन्दानाले थालिन् ‘पुष्पा २’ को छायांकन

काठमाडौं । फ्यान लामो समयदेखि ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । यो बीचमा उनीहरुका लागि खुसीको खबर छ । अभिनेत्री रश्मिका मन्दानाले छायांकन थालेकी छन् । इन्स्टाग्राम स्टोरीमा फिल्मको सेटको भिडियो सेयर गर्दै उनले यस्तो जानकारी गराएकी हुन् । भिडियोमा ‘पुष्पा २’ को चम्किलो सेट देख्न सकिन्छ । ‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको […]

सम्बन्धित सामग्री

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ । छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता […]