इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सानदार जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट कमब्याक गर्दै टोटेनहमले ३-२ गोलको जित निकालेको हो।
खेलको २२ औं मिनेटमा किइफर मोरेको गोलमा बर्नेमाउथले अग्रता बनाएको थियो। त्यस्तै ४९ औं मिनेटमा उनले नै दोस्रो गोल थप्दा दोस्रो…