स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् यातायात कार्यालयका बिचौलिया

काठमाडौं, पुस २०। यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका […]

सम्बन्धित सामग्री

उपचारका क्रममा हुने हरेक मृत्युको अडिट रिपोर्ट पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

१७ साउन, काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार […]

यातायात कार्यालयमा स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं : यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको विगविगी छ। प्रहरीले विभिन्न समयमा समातेर कारबाही चलाए पनि उनीहरूको चलखेल रोकिएको छैन।काठमाडौं उपत्यकास्थित यातायात कार्यालयमा मंगलबार गरिएको अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो।यस क्रममा सेवाग्राहीलाई अनुचित रूपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई गरी सात जनालाई पक्राउ गरेको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उप

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो  । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको नीजि चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका थिए । बाइडेनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो । र

नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट दिने पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङमा लाईसेन्स लिनका लागि आवश्यकपर्ने स्वास्थ्य परीक्षणको रिपोर्ट नक्कली डाक्टरले दिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।...

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

सांसद शाहीको फरक स्वास्थ्य रिपोर्ट : अस्पतालको शंकास्पद प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएको बुझिएको छ । प्रदेशसभामा मंगलबार उपस्थित भएर पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएका सांसद शाही फेरि पोखरास्थित चरक अस्पतालमा भर्ना भएपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई कोभिड–१९ वार्डमा राखिएको अस्पताल स्रोतले जनाएको छ । सांसद शाहीको हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै आइसोलेसनमा राखिएको हो ।गण्डकी प्र