श्रीलंका संकट : खाना बचाउन दिउँसो १२ बजेसम्म बच्चा सुताउँछन् अभिभावक

काठमाडौं । श्रीलंकामा १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फिति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चालाई झण्डै पाँच हप्तादेखि दुवै छाक पूरा खाना खुवाएका छैनन् । उनको परिवार बिस्कुटको प्याकेटमा निर्भर छ, जसको मूल्य १३० श्रीलंकाली रूपैयाँ (नेपाली मुद्रामा ४५ रूपैयाँ) पर्छ […]

सम्बन्धित सामग्री

श्रीलंका संकट : सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौं मानिसहरूले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियन र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रालयमा पुगेको थियो ।‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खाना पाउछन र यो सरकारले बढी भन्दा बढी कर लगाउन बाहेक केही पनि गरेको छैन । हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौ’ सिलोको शिक्षा युनियनका सचिव जोसेफ स्टालिनले भने ।क

श्रीलंका संकट : राष्ट्रपति भवनमा प्रदर्शनकारी, सडकमा सेना

काठमाडौँ - आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था झन् नाजुक बन्दै गएको छ । राष्ट्रपति कार्यालय प्रदर्शनकारीले बक्जामा लिएका छन् । सडकदेखि राष्ट्रपति कार्यालयमा प्रदर्शनकारीले भरिभराउ छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जनताले पेट्रोल, बिजुली, खाना जस्ता आधारभूत सुविधाका लागि संघर्ष गरिरहेका छन् ।  समाचारमा जन...

श्रीलंका संकट: प्रदर्शनकारीहरूले राष्ट्रपति भवनको भान्छामा खाना खाए, स्विमिङ गरे

शौचालयमा पनि एसी जडान भएको देखेर त्यहाँ उपस्थित धेरै मानिसहरु छक्क परे। त्यहाँ उपस्थित आन्दोलनकारीहरूका लागि त्यहाँ एउटा ठूलो कोठा जत्तिकै ठूलो र सुविधाले भरिपूर्ण बाथरूम हेर्ने सपना थियो। केही प्रदर्शनकारी राष्ट्रपतिको कोठा भएको कोठामा पनि प्रवेश गरेका थ...