बीस वर्षपछि हत्यारा पक्राउ

इलाम । इलाममा युवती हत्या अभियोगका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षिय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त राईलाई सार्वजनिक गरेको हो । २०५८ साल माघ ६ गते घाँटी रेटी सोही ठाउँकी १८ वर्षिया रोजिना राईलाई […]

सम्बन्धित सामग्री

बीस वर्षपछि हत्यारा पक्राउ

अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६० फागुन १३ गते साविक जलुके गाविस– ६ हाल शीतगङ्गा नगरपालिका– ८ चरिङ्गेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशलाल घर्तीलाई बीस वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी …