डेढ अर्बको लागतमा रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नति योजना, धावनमार्ग विस्तार गरिने

काठमाडौं। रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नति गरिने भएको छ। नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब रुपैयाँको लागतमा स्तरोन्नतिको योजना अघि सारेको