लुम्बिनी मन्त्रिपरिषदमा थपिए ३ मन्त्री

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका हुन् । पोखरेलले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या र कपिलवस्तुका धर्मलाल श्री वास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आचार्य […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा ३ मन्त्री थपिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । साथै, यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गरेका छन् । सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका छन् । अब पोखरेलको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ३ मन्त्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ। प्रदेश सरकार पुनर्गठन भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो। जस अन्तर्गत रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्यले आन्तरिक…