नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा चियापान कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैंतिहार, छठ र नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिबार  शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर, यसपटक कोरोना संक्रमणका कारण नेपालमा कार्यक्रम नगरिए पनि न्यूयोर्कमा भने आफूहरुले चियापान कार्यक्रम आयोजना गरेको समितिका सभापति एवं कांग्

सम्बन्धित सामग्री

बेल्जियममा नेपाली जनसम्पर्क समितिको चियापान

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले बडादशैं, दीपावली, नेपाल संवत र छठको अवसर पारेर चियापान कार्यक्रम गरेको छ । समितिले नेपालका राजनीतिक दलहरुको पदचाप पछ्याउँदै बेल्जियमको लुभेन शहरको ब्रसेल्समार्गमा चियापान कार्यक्रम आयोजना गरेको हो । शुभकामना आदान–प्रदान …