युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन । हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई […]

सम्बन्धित सामग्री

विदेशीलाई युक्रेन आएर रुसविरुद्ध लड्न जेलेन्स्कीको अपील

१५ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशीलाई रुसविरुद्धको युद्धमा सामेल हुन अपील गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै विदेशीलाई युक्रेन आएर रुसविरुद्ध जारी युद्धमा सामेल हुन भनेका हुन् । विदेशीलाई युक्रेनमा ‘विदेशी सेना’ बनाएर रुसविरुद्ध लड्न अपील गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । युक्रेन आएर कुनै पनि विदेशीले आफूहरूसँग […]

रुसविरुद्धको लडाईंमा विदेशी पनि समावेश हुन युक्रेनका राष्ट्रपतिको अपिल

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले विदेश लडाकूमार्फत् युक्रेनमा विदेशी सेना बनाउने अपिल गरेका छन् ।राष्ट्रपति जेलेन्स्कीले सोसल मिडियामा पोस्ट गर्र्दै कुनै पनि आकार युक्रेनसँग काँधमा काँध मिलाएर लड्न सक्ने बताएका छन् ।पोस्टमा लेखिएको छ, ‘युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की संसारभरीका सबै नागरिक, युक्रेनका साथीहरुलाई शान्ति र लोकतन्त्रका लागि सम्बोधित गरिरहेका छन् । ’‘ युक्रेनको सेनामा समावेश हुन चाहने युरोप वा संसारका कुनै पनि इलाकाका जनता अघि बढ्नुहोस् र य