एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शर्मा र बिसीबीच प्रतिस्पर्धा

नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।  नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।  निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष  अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको च