पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड

संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।...

सम्बन्धित सामग्री

कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। अहिले बिहान ८ बजे का

सप्तरीमा कांग्रेसको पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व

नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ । उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन्

काङ्ग्रेस प्रदेश १ : पदाधिकारीमा संस्थापन पक्षकै वर्चश्व

नेपाली काङ्ग्रेस प्रदेश १ समितिको सभापतिसहित धेरैे पदाधिकारीमा संस्थापन पक्ष विजयी भएका छन् । उपसभापति, एक महामन्त्री र महिला सह–महामन्त्री र सदस्यमा संस्थापन पक्ष विजयी भएको हो । संस्थापन इतर पक्षबाट एक महामन्त्री र दुई सह महामन्त्री विजयी भएका छन् ।उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। सह–महामन्त्रीमा प्रमीला गच्छदार, खङ्ग फागो र वि

कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

सिमकोट – नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाही ४२२ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृत अरुण पौडेलका अनुसार निकटतम प्रतिद्धन्द्वी संस्थापन इतर समूहका भुपेन्द्रजंग शाहीले ३१७ सय ल्याएका छन् । उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेरदवार मोतिराज मबले सात […]

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा संस्थापन इतर पक्षको नाराबाजी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा विवाद भएको छ । कार्यक्रममा संस्थापन पक्षका नेता एवं गण्डकी प्रदेशमा देउवा प्यानलबाट सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका हुन् ।काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको निर्देशनमा कार्यक्रम सञ्चालकले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका जोशीलाई मात्र बोल्न दिइएको हो । जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न दि

म उपसभापति र महामन्त्रीको उम्मेद्वार होइन : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताएका छन्। संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा उठ्न दबाब बढेपछि उनले आफू सभापति नै लड्ने सार्वजनिक गरेका हुन्। संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार चयन गर्न निरन्तर छलफलमा हुँदै आए पनि एकले अर्कालाई […]

पौडेल पक्षले भन्यो : संस्थापन पक्षबाट नवप्रवेशीको नाममा चलखेल भयो

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरणमा चलखेल भएको निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पौडेल समूहको बैठकले नवप्रवेशीका नाममा संस्थापन पक्षले हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता बाँडिएको ठहर गरेको हो ।उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । समायोजनका नाममा आएका क्रियाशील सदस

कांग्रेस संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को ?

सर्वसम्मत बन्ने देउवाको कोसिस, निधिको चुनौती कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस...