विनियोजन विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज (बिहीबार) सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल सकिएको हो […]

सम्बन्धित सामग्री

सकियो विनियोजन विधेयकमाथिको दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले असार १५ गते बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल […]

प्रतिनिधिसभाको दृष्य : सभामुखविरुद्ध एमाले, छलफलमा प्रेम सुवाल मात्रै !

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकको फरक दृष्य देखिएको छ। नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहे। साउन २३ को बैठकबाटै एमालेले निरन्तर बैठक अवरोध गर्दै आइरहे पनि सभामुखले पेलेरै बैठक अगाडि बढाइरहेका छन्। एमालेको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार

एमालेको विरोध कै बीच बजेट पारित, तर अझै खुलेको छैन खर्च गर्ने बाटो

विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरे पनि अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भने भएको छैन । प्रतिनिधिसभाबाट पारित बह्येको विधयेक अब राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ ।त्यस्तै आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाकाे बैठक असोज ७ गतेसम्म स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। असोज ७ गते बिहीबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। अर्थमन्त्री शर्माले के

एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित

काठमाडौं : नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेकाे विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका