कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल

दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएको छ । दोहास्थित नेपाली दूतावासको समन्वयमा विश्वका ५० भन्दा बढी मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफी विकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफीका स्टलहरू राखिएको हो। नेपाल […]

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै

३१ जेठ, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत […]

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

गुल्मी, २५ जेठ । गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी […]

खानीखोलाका किसानलाई कफी खेतीमा अनुदान

२४ वैशाख, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरूवातमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै […]

किसानलाई कृषि सामग्री हस्तान्तरण

खोटाङ, १८ फागुन । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दैै साकेला गाउँपालिका खोटाङका प्रमुख रविप्रकाश राई । गाउँपालिकाले आयोजना गरेको तीनदिने कफी खेती तालिममा सहभागी किसानलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाको अनुदानमा किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । रासस

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।बिहीबार विशेष अद

कफी खेतीको पनि बिमा हुने

किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर […]

धनकुटामा व्यावसायिक कफी खेती सुरू

धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ । पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।नगरपालिकाले यो बर्षबाट खेती बिस्तार […]

कफी खेती गरेपछि घरखर्च चलाउन सजिलो

लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो  । सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको ...

सिन्धुपाल्चोकबाट कोरोनाकालमै सात टन कफी निर्यात

कोभिड–१९ को संक्रमणबीच सम्पूर्ण व्यापार ठप्पप्रायः छ । जिल्लाबाट चीन जोड्ने उत्तरी तातोपानी नाका एकतर्फी मात्र खोलिएको छ । तर कोरोना कालमै पनि सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात रोकिएको छैन । कृषि क्षेत्रमा विकसित मानिएका देश जापान, अस्ट्रेलियादेखि कोरियासम्म अर्गानिक कफी कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्का (मन्दु) ले जानकारी दिइन् । ‘कोभिड र कफीमा रोग लाग्ने समस्याले केही उत्पादनमा कमी ल्यायो । कृषक केही निरुत्...