दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आज एसिया कप क्रिकेटमा पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत, ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा, कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति, प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता, सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद, त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवालगायतका समाचारले प्रमुख स्थान […]