नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ]त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेक

सम्बन्धित सामग्री

नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा प्रहरी ९२ अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो ।

प्रथम वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा - NepaliPatra

वीरगञ्ज । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको खेलको पहिलो हाफमै पुलिसका […]

प्रथम वीरगञ्ज गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डाै – सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईकाे सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह 'ए' को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमन्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।  पहिलो सेट २५–२२ ले जितेको पुलिस...

दिपेन्द्रको अलराउन्डर प्रदर्शन, तेस्रो जितसहित पुलिस सेमिफाइनलमा

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो । पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट […]

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पुलिसको रोमाञ्चक जित

म्याग्दी : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।म्याग्दीको बेनीमा सोमबार भएको क्वार्टरफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।पुलिसले आर्मीविरुद्ध पहिलो सेट २५–१६ र दोस्रो सेट २५–२० ले जितेको थियो। तेस्रो र चौथो सेट भने आर्मीले जितेको थियो। आर्मीले क्रमशः २५–२३ र २५–१४ मा तेस्रो र चौथो सेट जितेको थियो। पाँचौ तथा निर्णायक सेट पुल

आयोजकलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार घरेलु टोली विजय युथ क्लबको चुनौती ३-० ले पन्छाउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसको जितमा अभिशेक रिजाल र रवि पासवानले गोल गरे। खेलको ११औं मिनेटमा रिजालले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाए। ४०औं मिनेटमा रिजालले नै गोल गर्दै पुलिसको अग्रता…