सभामुखको मुद्दा आज पनि हेर्न नमिल्ने, न्यायाधीश कार्कीद्वारा इजलासमा बस्न अस्वीकार

संवैधानिक इजलासमा अन्तिम सुनुवाइका लागि भन्दै बुधबारका लागि पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण मुद्दा हेर्न अस्वीकार गरेपछि हेर्न मनिल्नेमा सरेको हो ।

सम्बन्धित सामग्री

आज पनि तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, २१ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार पनि हेर्न नमिल्ने सुचीमा राखिएको थियो । आजपनि हेर्न नमिल्ने सुचीमा […]

तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच

माधव नेपालसहितका १४ सांसदविरुद्धको रिटको सुनुवाइ आज ‘हेर्न नमिल्ने’

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज आइतवार ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीले  यसअघि नै एकीकृत समाजवादीकै सांसद सोमप्रसाद पाण्डेयलाई विपक्षी बनाएर दायर भएको रिटमा आफूहरूले आदेश दिएको र मुद्दा जोडिएकाले आफूहरूले सुनुवाइ गर्न नमिल्ने बताएपछि आज सुनुवाइ नभएको हो ।  एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाल...

लोकसेवा आयोग सम्बन्धि मुद्दाको सुनुवाई आज पनि हेर्न नमिल्ने

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा लोकसेवा आयोगको परीक्षा र कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा आज पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकोले मुद्दाको सुनुवाई आजको लागि स्थगित भएको सर्वोच्चले जनाएको छ। यो मुद्दामा करिब १ महिनादेखि सुनुवाई हुन सकेको छैन् ।

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ मा

न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतले फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको  मुद्दा हेर्न नमिल्नेमा राखेको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने पेशी तोकिएको थियो ।सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो। शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । […]

सभामुख सापकोटाविरूद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ मा राखिदिएको छ । पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा एक नम्बरमा परे पनि ‘हेर्न नमिल्ने’ मा राखिएको हो । संवैधानिक इजलासका न्यायाधीश […]

सभामुख सापकाेटाविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’ मा !

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज बुधवार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सापकोटाविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।संवैधानिक इजलासमै रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै सर्वोच्चले यसलाई हेर्न नमिल्नेको सूचीमा राखेको हो  ।यसअघि पटक–पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनु...

न्यायाधीश कार्कीले हेर्न नमिलेपछि फेरि पन्छाइयो सभामुखविरुद्धको फौजदारी मुद्दा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको फौजदारी अभियोगसम्बन्धी मुद्दा संवैधानिक इजलासले आज पनि हेर्न नमिल्ने भनेर पन्छाएको छ ।  संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण सापकोटाविरुद्धको मुद्दा हेर्न नमिलेको हो । सापकोटाले अदालतको अवहेलना गरेको भनी मानवअधिकारकर्मी सुशील प्याकुरेलले हालेको मुद्दाको पक्षमा कार्की वकिल रहँदा बहस गरेका थिए । सोही कारण अहिले कार्कीले सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने अदालतको भनाइ छ ।  अहिले सभामुख सापकोटाविरुद्धका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको...

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।पहिलो नम्बरमै पेशी चढे पनि इजलासमा रहेका हरिकृष्ण कार्कीले न्यायाधीश हुनुअघि मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने भएको अदालत प्रशासनले जनाएको छ।तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको